छोराको आसमा १०औं बच्चा जन्माएकी हरिशोभाको मृत्यु

कालिकोट । कालिकोटमा अत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरमा उपचारार्थ नेपालगञ्ज पुर्‍याइएकी तिलागुफा नगरपालिका एघार चिल्खायाकी हरिशोभा सुनारको मृत्यु भएको छ । सदरमुकाम मान्मबाट चालिस किमि टाढा पर्ने चिल्खायामा सुत्केरी ब्यथाले च्यापेपछि एक घण्टा स्टेचरमा बोकेर कर्णाली राजमार्गबाट एम्बुलेन्समा जिल्ला अस्पताल मान्म पुर्‍याइएकी ३५ वर्षीया सिनारको सोमबार मृत्यु भएको हो । सुनारलाई मान्ममा ५ पिन्ट रगत दिए … Continue reading छोराको आसमा १०औं बच्चा जन्माएकी हरिशोभाको मृत्यु